भोटेकोशी बाढी : प्राइम कमर्सियल बैंकद्वारा ३ करोड १ लाख रुपैयाँ सहयोग
काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरुको सहयोगका लागि प्राइम कमर्सियल बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा ३ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। ७ लाख बराबरको बिभिन्न खाद्यान्न सामाग्रीहरु सहयोग प्रदान गरेको छ ।बाढी कारण भएको जनधनको क्षति तथा मानवीय दुर्घटनाप्रति गहिरो दुखःव्यक्त गर्दै बैंकले आर्थिक सहयोग गरेको हो। बैंकका सञ्चालक समितिका अध्
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







